गिरीबन्धुमा कांग्रेसले मिथ्या प्रचार गर्यो- ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणमा मिथ्या प्रचार गरिरहेको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको आरोप लगाएका हुन् । उनले गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि … Continue reading गिरीबन्धुमा कांग्रेसले मिथ्या प्रचार गर्यो- ओली